नियम २२
योग्यताक्रम अनुुसार सिफारिस गर्ने
पदपूर्तिको लागि माग भई आए बमोजिम पदपूर्ति समितिले नियुक्तिको लागि उम्मेदवारको नाम सिफारिस गर्दा नियम २० बमोजिमको सूचीबाट योग्यताक्रम अनुसार सिफारिस गर्नेछ ।